पूर्व मन्त्री गुप्ताले फिरौतीमा असुलेको ३५ लाख रुपैयाँ सहित युवती पक्राउ
काठमाडौं, माघ ९- व्यापारी पवन संघाइलाई अपहरण गरी फिरौती बापत असुलेको ३५ लाख रुपैयाँ सहित प्रहरीले आरजु सुब्बालाई पक्राउ गरेको छ। अपहरण काण्डका मुख्य योजनाकार पूर्वमन्त्री श्यामसुन्दर गुप्ताकी निकट सहयोगी आरजु प्रहरी अनुसन्धान घेरामा थिइन्। उ ..